युग्म

वि. [सं.]

  1. जोडा; युगल; जुम्ल्याहा।
  2. अन्योन्याश्रित सम्बन्ध भएका; युगल; द्वन्द्व।
  3. बाह्र राशिमध्ये तेस्रो राशिको नाम; मिथुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)