युग्मक

वि.

  1. जोडा; जुम्ल्याहा; युग्म।
  2. एकअर्कामा सम्मिलित हुने।
  3. स्त्रीपुरुषका रजबीजाणुको मेल भएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)