युनान

ना. [ग्रि. आयोनिया/युनान]

  1. युरोपको एक देश; ग्रिस।
  2. मिस्र देशको एक प्रान्त; यायोनिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)