युनानी

वि.

  1. युनानको; युनानसित सम्बन्ध भएको; युनानसम्बन्धी।
  2. युनानका निवासी; युनानसँग सम्बन्धित वस्तु वा व्यक्ति।
  3. ग्रिसेली भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)