युरिलो
ना.
- अग्लो बोट हुने साधारण आकारका भुवादार पात हुने, पहेँलामा काला टीका टीका परेका फूल फुल्ने क्याप्सुलका आकारका फल फल्ने हिमाली भेकमा हुने एक वनौषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)