युरेसिया

ना. [युरोप+एसिया]

  1. युरोप र एसियाको साझे नाम।
  2. युरोप र एसियालाई एकै महादेश ठानी राखिएको एक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)