युरोप

ना. [अङ्.]

  1. संसारका छवटा महादेशमध्येको एक महादेश; अफ्रिकाको उत्तरमा र एसियाको पश्चिममा पर्ने महादेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)