युवा

ना. [सं.]

  1. तरुण; जवानीले नछाडेको र बुढ्याइँले नछोएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)