युवा पिँढी

ना.

  1. कुनै समयको सीमाभित्र बाल, युवा, वृद्ध मानिने पुस्तामध्ये सबैभन्दा तन्नेरी पुस्ता।
  2. तन्नेरीहरू मिली नेपाली साहित्यको उन्नतिका लागि चलाएको एक अभियान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)