यूका
ना. [सं.]
- वास्तु तथा मूर्तिकलामा प्रयोग हुने एक जुम्रा बराबरको नापो।
- जुम्रो; जम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)