यूथ

ना. [सं.]

  1. एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल।
  2. सेना; शस्त्रास्त्रले सज्जित फौज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)