यूथचर

वि.

  1. बगालका बगाल भएर हिँड्ने (जीव); हुल बाँधेर हिँड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)