योगदर्शन

ना.

  1. चित्तलाई एकाग्र रूपले ईश्वरमा लीन गराउने शास्त्र; योगशास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)