योगक्षेम

ना.

  1. प्राप्त वस्तुको सुरक्षाका निम्ति प्रयत्नरत रहने र अप्राप्त वस्तुको प्राप्तिका निम्ति दत्तचित्त रहने काम।
  2. राष्ट्रको शान्ति-सुरक्षा र सुव्यवस्था।
  3. जीवननिर्वाहको काम।
  4. कुशल-मङ्गलको समाचार; पिरपिराउ, आरामविराम आदिको जानकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)