योगिराज

ना. [सं.]

  1. योगीहरूमा श्रेष्ठ योगी; धेरै ठुला योगी; योगीन्द्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)