योगी
वि. [सं.]
- संयुक्त; जोडिएको।
- योगसाधना गर्ने व्यक्ति; योगाभ्यास गर्ने सन्त।
- युक्त, युञ्जान र युक्त वियुक्तसमेत तीन प्रकारका योगीमध्ये कुनै पनि सिद्ध पुरुष; योगपुरुष।
- जोगी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)