योगेश्वर

ना. [सं.]

  1. योगसाधन गरेको पुरुष; सिद्ध पुरुष।
  2. कृष्ण भगवान्।
  3. महादेव; शिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)