योग्य

वि. [सं.]

  1. काम सफलतापूर्वक गर्ने शक्ति, सिप, गुण आदि भएको; लायक; जान्ने; सिपालु।
  2. कुनै पद, काम, जिम्मेदारी आदिका लागि ठिक मानिने; उपयुक्त।
  3. विद्या, गुण, बल, विवेक आदिका दृष्टिले उच्चस्तरको।
  4. न्यायसङ्गत; मुनासिब; उचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)