योग्यता
ना. [सं.]
- व्यवहार, कार्य वा शिल्पका लागि आवश्यक ज्ञान, अनुभव र शक्ति; ल्याकत; सामर्थ्य; क्षमता; दक्षता।
- कुनै विषयको आवश्यक ज्ञान; जानकारी।
- व्यावहारिक अनुभव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)