योजक
वि. [सं.]
- एकभन्दा बढ्ता चिज वा विषयलाई एकै ठाउँ मिलाउने; जोड्ने।
- योजना गर्ने; आयोजना मिलाउने।
- व्यवस्थापन गर्ने; प्रबन्धक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)