योजन

ना. [सं.]

  1. परस्परको मेलमिलाप।
  2. जोड्ने काम; एकीकरण।
  3. वास्तुकलामा व्यापक अर्थमा प्रयोग हुने 'कोस' को चार गुना बराबरको नापो; चार कोस लमाइको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)