योजनाविद्

वि.

  1. योजनाका बारेमा पर्याप्त ज्ञान भएको; योजना तर्जुमा गर्न आवश्यक पर्ने ज्ञान भएको।
  2. योजना तर्जुमा गर्न जान्ने व्यक्ति।
  3. योजना आयोगको सदस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)