योजनास्थल

ना.

  1. योजना सञ्चालनका निम्ति छानिएको वा उपयुक्त ठाउँ।
  2. योजना चल्दै गरेको ठाउँ; योजनाक्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)