योनिमुद्रा

ना.

  1. औँलाहरूबाट योनिको आकार बनाइने एक तान्त्रिक मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)