योनियन्त्र

ना.

  1. मन्दिर वा धर्मपीठमा प्रबन्ध गरिएको पापद्वार वा धर्मद्वार।
  2. योनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)