यौन

वि. [सं.]

  1. योनिसम्बन्धी; योनिको।
  2. पुरुष र स्त्रीको सम्पर्क; मैथुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)