यौनक्रिया

ना.

  1. सन्तानोत्पादनको काम; मैथुन गर्ने काम; सम्भोग गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)