यौनविकार

ना.

  1. सम्भोग वा मैथुनक्रियाबाट उत्पन्न हुने रोग।
  2. मैथुनका कारणबाट जन्मिने मानसिक विकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)