रँगाउनु

स.क्रि.

  1. रङ लगाउने काम गर्नु; रङ्ग लाउनु; रङ भर्नु वा पोत्नु; रङ्गिन तुल्याउनु; रङाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)