रँगिनु
अ.क्रि.
- रङ लाग्ने काम हुनु; रङ चढ्नु; रङ पोतिनु।
- मादक पदार्थले लट्ठ पर्नु; नशा लाग्नु।
- अरू समाजमा मिल्नु; बोरिनु।
- संसर्ग वा परिस्थितिबाट आफू पनि प्रभावित हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)