रँगेटो

ना. [√ रिँग+एटो]

  1. कामको चटारो; काम धेरै पर्नाले हुने झमेला।
  2. रिँगटा; रिङटा; चक्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)