रँगेल्नु

स.क्रि. [रँगेलो+नु]

  1. अनेक किसिमका कामका झमेलामा फसाउनु; कामकाजमा अलमल्याउनु।
  2. पिरोल्नु; हुँडल्नु।
  3. बिथोल्नु; भाँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)