रइस

ना. [अ. रईस]

  1. सुखसयल गर्न पर्याप्त सम्पत्ति भएको व्यक्ति; साहुकार; सम्पन्न मान्छे; धनीमानी।
  2. ठुलोबडो मान्छे; बडादमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)