रउँ

ना. [सं. रोम]

  1. शरीरमा उम्रने वस्तु; उमेर र जातिअनुसार कालो, सेतो, कैलो, सुनौलो आदि रङका मसिना केश; रौँ; भुत्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)