रकमी

वि.

  1. रकमकलमका कुरामा ज्यादै सतर्क रहने; स्याहास्रेस्ताका सम्बन्धमा ज्यादै पोख्त।
  2. अड्डाअदालतको मरमामिलामा प्रशस्त अनुभवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)