रकार
ना. [सं.]
- 'र'अक्षर; अन्तस्थ वर्णको दोस्रो अक्षर; 'य'- भन्दा पछि र 'ल'-भन्दा अघिको एक व्यञ्जन; खाँबे र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)