रकम कलम

ना.

  1. रकमको छुट्टाछुट्टै उल्लेख भएको फाँटवारी; विभिन्न शीर्षकउपशीर्षकमा उल्लेख भएका रकमको विवरण; रकमको हरहिसाब।
  2. रैरकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)