रक्त
ना. [सं.]
- रुधिर; रगत।
- रातो रङ; लाल रङ।
- तामो धातु।
- रातो चन्दन; रातो रङ देखिने चन्दन।
- केशर; रातो केशर।
- कमल; पङ्कज।
- सिँदुर।
- रातो; लाल।
- हृदयमा कुनै विषय रङ्गिएको; अनुरक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)