रक्तअल्पक

ना.

  1. रगतको चापलाई कम गराउने वस्तु; रक्तचापनियन्त्रक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)