रक्तचाप

ना.

  1. शरीरमा सञ्चार हुने रगतको तीव्र वा अल्प चाप; रक्तसञ्चारको वेग वा गति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)