रक्तचाप मापक

ना.

  1. रक्तचापको गतिलाई नाप्ने काममा प्रयोग हुने साधन; रक्तचाप नाप्ने यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)