रक्तपुष्ट

ना.

  1. लामा खालका पात हुने, बोट भाँच्दा पहेँलो चोप आउने, टुप्पामा फुल्ने, आयुर्वेदका अनुसार चोप निद्राका लागि र पात तागत र ज्वरनाशका लागि सेवन गरिने एक बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)