रक्तप्रदर

ना.

  1. स्त्रीहरूका योनिबाट निरन्तर रगत बहिरहने एक रोग; रक्तस्राव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)