रक्तवर्द्धक

ना.

  1. रगत बढाउने शक्ति भएको औषधी; रगतवृद्धि गर्ने वस्तु। वि. २ खाँदा रगत बढाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)