रक्तप्रमेह

ना.

  1. पुरुषका पिसाबबाट दुर्गन्धयुक्त रगत बग्ने एक रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)