रक्तविज्ञान

ना.

  1. रगतका विशेषता, गुण, रोग, विकार आदिको अध्ययन गर्ने विद्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)