रक्तसघनता

ना.

  1. शरीरमा रगतको मात्रा सघन रूपमा छरिएर बस्ने प्रक्रिया; रगत रहने घनत्वको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)