रक्तसार

ना.

  1. रगत जमेपछि छुट्टिने रगतको हड्याइँदो तरल अंश; रगतको पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)