रक्तस्राव
ना.
- शरीरमा चोटपटक लाग्नाले रगत झर्ने स्थिति वा अवस्था।
- शरीरका कुनै इन्द्रियबाट रोगवश हुने रक्तस्राव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)