रक्षक
वि. [सं.]
- रक्षा गर्ने; बचाउ गर्ने।
- पालनपोषण गर्ने; संरक्षणको अभिभारा वहन गर्ने।
- पहरेदार; रखवाला व्यक्ति; चौकीदार।
- धरालो; अभिभावक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)